Logo

मंगलवार, श्रावण १२ गते २०८३

बलिउड अभिनेता आमिर खान नेपाल आए

बलिउड अभिनेता आमिर खान नेपाल आए

जोईन खबर

२४, बैशाख २०८०
  • 688
    SHARES
  • बलिउड अभिनेता आमिर खान नेपाल आए

    २४ बैशाख काठमाडौ।बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको अध्यागमन स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

    images

    उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए ।

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १३:०५:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको