Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुस्तरी सुस्तरीको भिडियो सार्वजनिक !!!!!

सुस्तरी सुस्तरीको भिडियो सार्वजनिक !!!!!

जोईन खबर

२५, बैशाख २०८०
  • 667
    SHARES
  • सुस्तरी सुस्तरीको भिडियो सार्वजनिक !!!!!

    २५ बैशाख काठमाडौ।सुस्तरी सुस्तरीको भिडियो सार्वजनिकसुस्तरी सुस्तरीको भिडियो सार्वजनिक लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वरमा 'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय छ ।

    images

    गीतमा नवीन श्रेष्ठको शब्द तथा गीतलाई वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठले सङ्गीतबद्ध गर्नुभएको हो । राहुल प्रधानको सङ्गीत संयोजन,दिनेश पराजुलीले छायाङ्कन गर्नुभएको यस भिडियोलाई अमृत चापागाईँले सम्पादन गर्नुभएको हो भने जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।

     

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १५:१९:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको