त्रिभुवन आर्मी २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने फ्रेन्ड्स २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।३ बजे नै च्यासल मैदानमा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने हिमालयन २५ अंक जोडेर सातौं स्थानमा रहेको छ।