Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा

जोईन खबर

८, जेठ २०८०
  • 652
    SHARES
  • नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा

    ८ जेठ काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । जिम्बावेमा हुने छनोट प्रतियोगिताका लागि २२ जना खेलाडी छनोट भएका हुन् ।

    images

    रोहितकुमार पौडेल कप्तान रहेको प्रारम्भिक टोलीमा सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद, ललित राजवंशी, सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा छन् ।

    १० टोली भएकाे छनोट प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुँदैछ । नेपाली टोलीसहित जिम्बावेकाे छनाेट प्रतियाेगिता वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

     

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - १७:५०:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको