Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज मंगलबार दुई खेलमा : सातदोबाटो युथ क्लब र एफसी खुमलटार , थ्री स्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज मंगलबार दुई खेलमा : सातदोबाटो युथ क्लब र एफसी खुमलटार , थ्री स्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा हुँदै

जोईन खबर

९, जेठ २०८०
  • 703
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज मंगलबार दुई खेलमा  : सातदोबाटो युथ क्लब र एफसी खुमलटार , थ्री स्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा  हुँदै

    ९ जेठ काठमाडौं ।आज मंगलबार दुई खेलहरु हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत एन्फा कम्प्लेक्समा र दशरथ रंगशालामा हुनेछ ।

    images

    त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटो १९ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने खुमलटार १९ खेलमा १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ। 

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - ११:००:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको