९ जेठ काठमाडौ । जिम्बावेमा हुने अन्तर्राष्ट्रिय क्रिकेट आइसिसी ले विश्वकप आगामी महिना जुन १८ देखि आयोजना हुने २०२३ एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समुह विभाजन र खेल तालिका आईसीसीले सार्वजनिक गरेको छ। नेपालकाे समुहमा वेस्टइन्डिज, आयोजक जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिका छन्। नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेसंग जुन १८ तारिखमा खेल्नेछ ।