Logo

मंगलवार, श्रावण १२ गते २०८३

पाँचखालबाट सुरु गरे दिमाग खराब फिल्मको छायांकन

पाँचखालबाट सुरु गरे दिमाग खराब फिल्मको छायांकन

जोईन खबर

९, जेठ २०८०
  • 721
    SHARES
  • पाँचखालबाट सुरु गरे  दिमाग खराब फिल्मको छायांकन

     नयाँ निर्देशकीय फिल्म ‘दिमाग खराब’को छायांकन सोमबारदेखि काभ्रेको पाँचखालबाट सुरु निश्चल बस्नेत निर्देशनमा फर्किएका छन् ।  बुढानीलकण्ठ मन्दिरमा शुभसाइत गरिएपछि काभ्रेबाट औपचारिक रुपमै सुटिङ सुरु भएको हो ।

    images

    अभिनेत्री स्वस्तिमा खड्काले ४० दिनको सेड्युलसहित छायांकन सुरु भएको जानकारी दिइन् । ‘पिपुल भर्सेस पावर’को बटमलाइनमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमासहित दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल छन् ।

     यी दुईले घामड शेरे र केही म्युजिक भिडियोमा सहकार्य गरेका छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा फिल्म निर्माण सुरु  फिल्मलाई सुसन प्रजापतिले छायांकन गरिरहेका छन् ।

     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १६:१७:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको