Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालले ४६ रन पुक्दा ३ विकेट गुमायाे

नेपालले ४६ रन पुक्दा ३ विकेट गुमायाे

जोईन खबर

१६, कार्तिक २०८०
  • 793
    SHARES
  • नेपालले ४६ रन पुक्दा ३ विकेट गुमायाे

    १६ कार्तिक काठमाडौँ । आइसिसी टी(२० विश्वकप एसिया छनोटमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभर सकिदा ३ विकेट गुमाएको छ।

    images

     नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रन र सोमपाल कामी १२ रन बनाएर आउट भएका छन्।

    छैटौं ओभरमा कुशल मल्ल २६ रनमा मेहरान खानबाट बोल्ड भएका छन्। नेपालले ६ ‌ओभरमा ३ विकेट गुमाउँदा ४६ रन जोडेको छ।

    नेपालका लागि रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्।

     

     

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - ११:२५:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको