Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालका गुल्सन झाले लियो पाकिस्तानको पहिलो विकेट

नेपालका गुल्सन झाले लियो पाकिस्तानको पहिलो विकेट

जोईन खबर

२२, मंसिर २०८०
  • 910
    SHARES
  • नेपालका गुल्सन झाले  लियो पाकिस्तानको पहिलो  विकेट

    २२ मंसिर काठमाडाैँ ।  एसिसी यू-१९ एसिया कपमा नेपालले दिएको १५३ लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै विकेट गुमाएको छ।

    images

    पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरे। 

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १५:४७:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको