Logo

मंगलवार, श्रावण १२ गते २०८३

कुशलले गरे टी–२० मा छिटो ५०० रन बनाउने विश्व कीर्तिमानको बराबरी

कुशलले गरे टी–२० मा छिटो ५०० रन बनाउने विश्व कीर्तिमानको बराबरी

जोईन खबर

१५, चैत्र २०७८
  • 823
    SHARES
  • कुशलले गरे टी–२० मा छिटो ५०० रन बनाउने विश्व कीर्तिमानको बराबरी

    काठमाडौं । नेपाली युवा क्रिकेटर कुशल भुर्तेलले टी–२० अअन्तरर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५ सय रन पुरा गर्ने कीर्तिमान बराबर गरेका छन् ।

    images

    सोमबार घरेलु मैदानमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उद्घाटन खेलमा कुशलले उक्त कीर्तिमान बनाएका हुन् ।

    पीएनजीविरुद्धको खेलमा ओपनिङमा आएका कुशलले सुरुवाती २ रन जोड्दा उनको १२औं टी–२० खेलमा करिअरको ५ सय रन पुरा गरेका थिए ।

    पाँच सय रन पुरा गरेसँगै उनले इङल्यान्डका डेविड मलान र अफगानिस्तानका हज्रतुल्लाह जजाईसँगविश्व कीर्तिमान बराबर गरेका हुन् ।

    उनी पीएनजीविरुद्धको खेलमा २० रन बनाएर आउट भएका थिए ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १४:०५:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको